पाइप जलाएपछि धरानमा खानेपानीको हाहाकार

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार भएको छ । विगत केही महिनायता खानेपानी समस्या चर्किंदै गएको छ । धरानमा बर्सेनि बसोबास बढेकाले खानेपानी समस्या चुलिँदै गएको छ । धरानमा वर्षेनी खानेपानीको समस्या बढ्दै गएपछि धरानका नगरप्रमुखको पहलमा कोकाहा नदीवाट पाइप विछ्एर धरानमा खानेपानीका केही हदसम्म समस्या सामाधान गरिएको थियो । तर जङ्गलमा लागेको डढेलोले … Continue reading पाइप जलाएपछि धरानमा खानेपानीको हाहाकार